Depository of News

काठमाडौं प्रहरीको स्विप अपरेसन, २४ घण्टामा ७९ जना पक्राउ

onlinekhabar.com · world

८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एकै दिनमा ७९ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरुमा स्वीप अपरेसन चलाएर प्रहरीले ६७ पुरुष र १२ महिला गरी ७९ जनालाई पक्राउ गरेको हो । यो बोहके विभिन्न मुद्दामा ८ फरार प्रतिवादी पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए । अपराध रोकथाम तथा नियन्त्रण […]

Read full article →