जलविद्युत प्रवर्द्धकको फण्डा : लगानीकर्तालाई शून्य लाभांश, सेयर बेच्न हकप्रदको धन्दा
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा करिब ३२ लाख कमाउने कम्पनी पनि शतप्रतिशत हकप्रद सेयर निष्काशनको पर्खाईमा रहेको छ । हाल १९ हाइड्रोपावर कम्पनीहरु हकप्रद सेयर निष्काशनको पर्खाईमा रहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १९ हाइड्रोपावर कम्पनीहरुले हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । योमध्ये माईखोला हाइड्रोपावरले चालु […]
