Depository of News

सोल्टी होटलको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?

bizkhabar.com · world

काठमाडौं । सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ३६.८४ प्रतिशत लाभांश घोषढाा गरेको छ । होटलले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने […]

Read full article →