पाल्पाको दुई पालिकामा न्वागी विशेष मेला
८ मंसिर, पाल्पा । पाल्पाका दुई पालिकामा न्वागी महोत्सव आयोजना गरिएको छ । पुर्खौंदेखि चलिआएको प्रचलन अनुसार रैनादेवी छहरा गाउँपालिकाको रैनादेवी मन्दिर र तिनाउ गाउँपालिकाको झ्यांग्ला लगायतका गाउँमा न्वागी खाने अवसरमा मेला नै लगाइएको हो। नयाँ धान भित्र्याएपछि देवीलाई चडाएर मात्रै खाने प्रचलन अनुसार मेला आयोजना गरिएको स्थानीयहरू बताउँछन् । मेलामा नयाँ चामलाई दहीसहित अन्य […]
