Depository of News

बालेनको भ्रमणबारे भारतीय विश्लेषण : ‘नयाँ काठमाडौं’लाई बुझ, दीर्घकालीन ‘केमेस्ट्री’ बनाऊ

onlinekhabar.com · world

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई भारतीय मिडिया र कूटनीतिक वृत्तले ‘नेपाल–भारत सम्बन्धको व्यावहारिक पुनर्संरचना’का रूपमा चित्रण गरेका छन् । उनीहरुले ‘नयाँ काठमाडौं’लाई बुझेर बालेनसँग दीर्घकालीन ‘केमेस्ट्री’ बनाउनुपर्नेमा जोड दिएका छन् ।

Read full article →