Depository of News

राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या ३ पुग्यो

onlinekhabar.com · world

८ मंसिर, काठमाडौं । राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या तीन पुगेको छ । गत आइतबार जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । त्यसअघि नै दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ । यसअघि सरकारले गत कात्तिक १७ गते दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो […]

Read full article →