Depository of News

राँके–रवि–भेडेटार सडकको काम छिटो सक्न जनप्रतिनिधिको दबाब

onlinekhabar.com · world

८ मंसिर, पाँचथर । पाँचथर, इलाम र धनकुटाका विभिन्न क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने राँके–रवि–भेडेटार सडकको कालोपत्र गर्ने कामा ढिलाइ भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम चाँडै सम्पन्न गर्न दबाब दिएका छन । पाँचथरको राँकेदेखि धनकुटाको भेडेटारसम्म एक सय किलोमिटर सडक स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई दबाब दिएका छन् । भारतीय लगानीमा भारतीय […]

Read full article →