गुल्मीमा २ लाख ८१ हजार बढी पशुलाई खोरेत रोगविरुद्धको खोप लगाइने
८ मंसिर, गुल्मी । गुल्मी जिल्ला भर यस वर्ष जिल्लाभर २ लाख ८१ हजार ६४१ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ । अघिल्लो वर्ष जिल्लामा २ लाख ९२ हजार १६५ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ । जिल्लालाई खोरेतमुक्त […]
