एनभिडियाको सीईओमा जेन्सेन हुआङ पुनः नियुक्त
काठमाडौं । एनभिडियाको सञ्चालक समितिले जेन्सेन हुआङलाई पुनः कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । यो खबरसँगै कम्पनीको शेयर मूल्यमा ठूलो उछाल आएको छ । कारोबार सुरु भएसँगै एनभिडियाको शेयर मूल्य करिब ३० प्रतिशत बढेको बताइएको छ । यसअघि शुक्रबार कम्पनीको शेयर मूल्य करिब १४ प्रतिशत घटेको थियो । अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज […]
