ईपिजी प्रतिवेदन विगत भइसक्यो : भारतीय विदेश सचिव
७ मंसीर, काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)को प्रतिवेदन ‘विगत’ भइसकेको बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भ्रमण लगत्तै मिश्रीले यस्तो प्रतिक्रिया जनाएका हुन् । सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा मिश्रीले भने, ‘त्यो के रे, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, म भन्छु त्यो त विगतको कुरा भइसक्यो। […]
