जेनजी आन्दोलनको मुद्दा छानबिन गर्न आयोग बनाइँदै, अध्यादेश राष्ट्रपति कार्यालयमा
सरकारले जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने भएको छ । यसका लागि आवश्यक व्यवस्था गर्ने गरी तयार अध्यादेश आइतबार राष्ट्रपति कार्यालय पुगेको छ।
