सेल ब्रोडकास्ट प्रणालीको परीक्षण हुँदै, सन्देश प्राप्त भएमा नआत्तिन गृह मन्त्रालयको अनुरोध
काठमाडौं । विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना पुर्याउने उद्देश्यले नेपाल सरकारले मोबाइल फोनमार्फत सूचना प्रवाह गर्ने नेपालमै विकसित सेल ब्रोडकास्ट प्रविधिकोको प्रारम्भिक प्राविधिक परीक्षण गर्ने भएको छ। गृह मन्त्रालयसहित सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा काठमाडौंका केही क्षेत्रमा आज २०८३ मंगसिर ७ गते बेलुकी ५ बजे २ जी मोबाइल सञ्जालमार्फत परीक्षण […]
