१०औं राष्ट्रिय खेलकुद प्रचारप्रसारका लागि सुर्खेतमा र्याली
७ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि सुर्खेतमा र्याली गरिएको छ । राष्ट्रिय खेलकुदका खेल सुरु हुने एक दिनअघि सुर्खेतमा सांस्कृतिक झाँकीसहित र्याली गरिएको हो । र्यालीमा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही, मन्त्री, सांसद, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद् उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्दसहित […]
