Depository of News

भारतले नेपालका लागि दुई वटा बन्दरगाहको पहुँच दिने

bizkhabar.com · world

नयाँदिल्ली । भारतले नेपालको तेस्रो मुलुकसँग आयात निर्यातका लागि दुई वटा बन्दरगाहको पहुँच दिने भएको छ । प्रधानमन्त्री बालेन साहको भारत भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको कान्डला र उडिसाको पारादीप बन्दरगाह नेपाललाई पारवहन व्यापारका लागि उपलब्ध गराउने घोषणा गरेका हुन् । समुद्रसँग सिधा पहुँच नभएको नेपालले तेस्रो […]

Read full article →