Depository of News

बालेनको भारत भ्रमणमा आठ विषयमा समझदारी, प्रहरी तालिमदेखि स्याटेलाइट सञ्चारसम्म सहकार्य

bizkhabar.com · world

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच आठ वटा विषयमा समझदारी भएको छ। भ्रमणको दोस्रो दिन सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीचको भेटवार्तापछि दुवै देशबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो। समझदारीमा फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक अधिकारीको तालिम, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्याटेलाइट सञ्चार, सहरी विकास, […]

Read full article →