नेप्से परिसूचक २.२६ अंकले बढ्यो, ३ अर्ब ८२ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक २.२६ अंकले बढेर २ हजार ६ सय २३.५६ को बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएकामध्ये १ सय ५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६५ कम्पनीको घटेको छ । सोमबार नेप्से परिसूचक बढेपनि […]
