Depository of News

बिग बोसको घरबाट बाहिरिए मनिष, आम्रपाली र कनिकाबीच चर्कियो विवाद

onlinekhabar.com · world

‘बिग बोस २०’ को घरमा फेरि एकपटक माहोल तात्यो । वीकएन्डका वारमा सलमान खानको उपस्थितिसँगै घरभित्रको माहोल बदलियो । एकातिर प्रतियोगीहरूले आफ्ना पुराना र नराम्रा याद मेटाउने मौका पाए भने अर्कोतिर आम्रपाली दुबे र कनिका मानबीच टास्ककै क्रममा चर्काचर्की भयो। कुरा यति मै सकिएन, घरभित्र कसको संगतले कसलाई डुबाउँदैछ भन्ने प्रश्नमा पनि प्रतियोगीहरूले एकअर्काको नाम […]

Read full article →