Depository of News

बुढ्यौलीको मजाक उडाउने ट्रोलरलाई बिग बीको दिए झटारो

onlinekhabar.com · world

बलिउडका महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उमेरले ८० वर्ष पार गरिसक्दा पनि उनी आफ्ना प्रशंसकसँग जोडिन एक्स (ट्विटर) र ब्लगमार्फत नियमित रूपमा आफ्ना विचार तथा अनुभव साझा गरिरहेका हुन्छन् । तर, उनको यही सक्रियतालाई लिएर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक टिप्पणी गर्ने गरेका छन् । विशेषगरी राति अबेरसम्म पोस्ट गर्ने गरेको […]

Read full article →