Depository of News

‘फर्स्टलुक’मा यस्तो देखियो ‘आशा’

onlinekhabar.com · world

काठमाडौं । नेपाली फिल्म ‘आशा’को फर्स्टलुक सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरले फिल्मको पारिवारिक कथासँगै केही रहस्य र कौतुहलता पनि प्रस्तुत गरेको छ। उडान स्टुडियोको प्रस्तुति रहेको उक्त फिल्मको पोस्टरम मुख्य कलाकार महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । एउटा घरको परिवेशमा तयार पारिएको पोस्टरमा अभिनेता शुशांक मैनालीको तस्वीरमा माला लगाइएको देखिन्छ। यही दृश्यले […]

Read full article →