Depository of News

१०औैं राष्ट्रिय खेलकुदः पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने

onlinekhabar.com · world

७ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा हुने भएको छ । १०औं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिले पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा गर्ने निर्णय गरेको हो । यसअघि सबै खेल सुर्खेतमै गर्ने तय भएको थियो । लिग चरणका खेलहरु भने सुर्खेतमै हुनेछ । पुरुष फुटबलमा सात प्रदेश […]

Read full article →