चाया नहटेर हैरान हुनुहुन्छ ? यसरी घरमै बनाउनुहोस् ‘एन्टी-डन्ड्रफ’ स्याम्पू
जाडो मौसममा धेरैलाई आइपर्ने एक साझा समस्या हो– कपालमा चाया पर्नु । यो समयमा हावामा आर्द्रता कम हुँदा छाला सुख्खा हुन सक्छ, जसले टाउकोको छालामा पनि सुख्खापन बढ्छ् । यसले चिलाउने समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा चाया पर्नु सामान्य हो । यो आम समस्या भए पनि यसलाई बेवास्ता गर्दा पछि गएर कपाल झर्ने समस्या […]
