नेपालको औद्योगिक क्षेत्रमा समस्यै–समस्या : कच्चा पदार्थदेखि उत्पादनसम्म, बजारदेखि दक्ष जनशक्तिसम्म अभाव
काठमाडौं । नेपालमै पर्याप्त कच्चा पदार्थ उपलब्ध भएका विभिन्न उद्योगले उत्पादन विस्तार गर्न भने नसकेको देखिएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार चिया, कफी, दुग्धजन्य पदार्थ, जडीबुटी प्रशोधन, खाद्य प्रशोधन, सिमेन्ट, इँटा तथा टायल र काठजन्य उद्योगले स्वदेशी कच्चा पदार्थ प्रयोग गर्दै आए पनि नियमित आपूर्ति, बजार, विद्युत्, दक्ष जनशक्ति र ढुवानीको […]
