रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक मंसिर २६ गते काठमाडौंमा हुने
७ मंसिर, काठमाडौं । रोयल इन्फिल्डले आफ्नो सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने भएको छ । कम्पनीले आगामी डिसेम्बर १२ (मंसिर २६) मा काठमाडौंको भृकुटीमण्डपमा ‘हन्टरहुड काठमाडौं’ आयोजना गर्न लागेको हो । भारतका विभिन्न सहरमा आयोजना हुँदै आएको हन्टरहुड संगीत, कला, फेसन, सडक खेलकुद र सिर्जनात्मक गतिविधिलाई एउटै मञ्चमा जोड्ने महोत्सव हो […]
