Depository of News

एक वर्ष ओछ्यानमा थलिए ‘मितवा’का गायक, क्यान्सरसँग जितेर फेरि स्टेजमा

onlinekhabar.com · world

अस्पताल उनको संसार बनेको थियो । औषधि र उपचार उनको दिनचर्या थियो । एक वर्षसम्म शफकत अमानत अली बेडमै थलिए । जुन आवाजले शाहरुख खानको ‘मितवा’मा प्रेमको धुन भरेको थियो, त्यही आवाज केही समयका लागि संगीतबाटै टाढा भयो । शरीरमा रक्त क्यान्सरविरुद्धको लडाइँ चलिरहेको थियो । पाकिस्तानी गायक शफकत अमानत अलीलाई ‘मल्टिपल मायलोमा’ भएको थियो […]

Read full article →