चार महिनामै थपियो साढे २ खर्ब निक्षेप, कुन बैंकमा कति ?
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा साढे २ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप थपिएको छ । कात्तिक महिनासम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ७७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ७४ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जसअनुसार चालु आर्थिक वर्षको चार महिना […]
