Depository of News

स्वावलम्बन र महुली लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

bizkhabar.com · world

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट दुई लघुवित्तले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा स्वावलम्बन लघुवित्त र महुली लघुवित्त रहेका छन् । दुबै लघुवित्तको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश घोषणा गरेको हो । स्वावलम्बन लघुवित्तले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये ४.७५ प्रतिशत बोनस […]

Read full article →