Depository of News

आईजीपी विवादको पेसी न्याधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

onlinekhabar.com · world

७ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ । फुयाल र पाण्डेयको इजलासको ख नम्बर पेशी परेको छ । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको पहिलो सुनुवाई गर्दै […]

Read full article →