खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने प्रस्ताव
७ मंसिर, काठमाडौं । सांसदहरूले खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान राख्ने प्रस्ताव राखेका छन् । ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’ मा संशोधन प्रस्ताव राख्दै सांसदहरूले भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान खोजेका हुन् । प्रतिनिधिसभा सदस्यहरू बासना थापा, जयपती रोकाया र रीना उप्रेती (के.सी.)ले प्रस्तावित […]
