एआई प्रयोग मापदण्ड बनाउनुपर्ने रिट सर्वोच्चबाट अस्वीकार
राज्यको स्पष्ट नीति र कानुन नबन्दै त्रिभुवन विश्वविद्यालयलगायतका शैक्षिक संस्थाले आफूखुसी एआई डिटेक्सन सफ्टवेयर प्रयोग गरेर विद्यार्थीको शोध तथा परियोजना अस्वीकार गरेको भन्दै परेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ।
