Depository of News

राष्ट्रिय खेलकुद नियमित आयोजना गराउने खेलकुदमन्त्री पोखरेलको प्रतिबद्धता

onlinekhabar.com · world

६ मंसिर, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद नियमित आयोजना गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जानकारी गराउँदै उनले विगतमा देखिएको ढिलासुस्ती र अवरोध अन्त्य गर्दै अबदेखि प्रतियोगितालाई नियमित आयोजना गर्ने बताएका हुन्। हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद […]

Read full article →