कर्णालीमा राष्ट्रिय खेलकुदको महाकुम्भ : कहाँ पुग्यो तयारी ?
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन कर्णाली प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद्, स्थानीय तह, निजी क्षेत्र र सुरक्षा निकाय जुटेका छन् ।
