शुल्क पुनरावलोकन नभएसम्म निजी मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने
काठमाडौं । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले सिट निर्धारण प्रक्रिया पारदर्शी बनाउन र चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्क पुनरावलोकन तथा समायोजन गर्न माग गरेको छ । एसोसिएसनले आइतबार विज्ञप्ति जारी गरी सिट निर्धारणका आधार र मूल्याङ्कन विवरण सार्वजनिक गर्न तथा शिक्षण शुल्क पुनरावलोकन लागू नभएसम्म स्नातक र स्नातकोत्तर तहका विद्यार्थी भर्ना […]
