Depository of News

आफ्नै घरको भान्सामा जन्मिएर तरक्कीको उचाइमा ‘भोला फुड्स’

onlinekhabar.com · world

श्वेताको अगुवाइमा भोला फुड्सले दैनिक ६ सयजनाका लागि कर्पोरेट गृहहरूमा ब्रेकफास्ट र लन्च उपलब्ध गराइरहेको छ । त्यतिमात्र होइन, कसैको घरमा हुने जमघट, बर्थडे पार्टी वा अन्य ठूला कार्यक्रम होस्, भोला फुड्स चल्तीको नाम बनेको छ ।

Read full article →