Depository of News

बैजनी पहिरनमा खुलेकी माधुरी, ५९ वर्षमा पनि उस्तै आकर्षण

onlinekhabar.com · world

बलिउडमा केही अभिनेत्री यस्ता छन्, जसको सुन्दरता र आकर्षणको चर्चा फिल्मी पर्दामा मात्र सीमित हुँदैन । उमेर बढ्दै जाँदा पनि उनीहरूको व्यक्तित्व र आत्मविश्वासमा कमी आउँदैन । ती अभिनेत्रीमध्ये एक हुन्, माधुरी दीक्षित । ५९ वर्ष पुगिसक्दा पनि माधुरीको सुन्दरतामा कुनै कमी आएको छैन । बरु, उनको मुस्कान र प्रस्तुतिले आज पनि प्रशंसकको ध्यान खिच्ने […]

Read full article →