Depository of News

जग्गा किन्दै हुनुहुन्छ ? लालपुर्जामा राखिने यी अक्षर बुझ्नुहोस्, नत्र कानुनी झमेलामा परिएला

bizkhabar.com · world

काठमाडौं । घरजग्गा खरिद गर्ने तयारीमा हुनुहुन्छ ? जग्गाको मूल्य, क्षेत्रफल, बाटो र स्थान हेरेर मात्रै कारोबार अघि बढाउँदै हुनुहुन्छ भने लालपुर्जामा लेखिएका सङ्केत अक्षर पनि बुज्नु पनि उत्तिकै अवश्यक हुन्छ । लालपुर्जामा प्रयोग भएका केही अक्षरले जग्गाधनी व्यक्ति हो वा संस्था, जग्गाको कारोबार कुन प्रकृतिको हो तथा रोक्का वा फुकुवाको अवस्था के हो भन्ने […]

Read full article →