Depository of News

प्रधानमन्त्री बालेनको भारत भ्रमण टोलीमा ३५ सदस्य, यस्तो छ नामावली

bizkhabar.com · world

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक भएको छ । प्रधानमन्त्रीको सचिवालयले भ्रमण टोलीमा सहभागी हुने सदस्यहरूको नामावली सार्वजनिक गरेको हो । भारत भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा राजनीतिक सल्लाहकार असिम शाहलगायत सहभागी हुनेछन् । प्रधानमन्त्री […]

Read full article →