उतारचढाव पार गर्दै सुदूरपश्चिमले जितेको ऐतिहासिक उपाधि
पहिलो खेलको हार, वर्षाले प्रभावित खेलमा देखिएको विवादपछि लगातार चार जित, पहिलो क्वालिफायरको हार अनि दोस्रो क्वालिफायरको रोमाञ्चक जित। सुदूरको उपाधि यात्रा यस्तै उतारचढावले भरिएको थियो।