चर्चित पप गायिका तथा अभिनेत्री माइली साइरसले सुटुक्क गरिन् बिहे
चर्चित पप गायिका तथा अभिनेत्री माइली साइरसले विवाह गरेकी छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी उनले प्रेमी म्याक्स मोरान्डोसँग विवाह गरेकी हुन् । सञ्चारमाध्यमहरूमा आएका खबरअनुसार उनीहरूले नोभेम्बर २१ मा क्यालिफोर्नियामा निजी समारोहबीच विवाह गरेका हुन् । विवाह समारोहमा परिवारका सदस्य र निकट साथीहरू मात्रै सहभागी थिए । माइली म्याक्सभन्दा ६ वर्ष जेठी ग्रामी […]
