Depository of News

मधेशमा सहमतिको सरकार गठनको पहल गर्छु : मुख्यमन्त्री यादव

onlinekhabar.com · world

६ मंसिर, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सहमतिको सरकार गठनको पहल गर्ने बताएका छन् । त्यसका लागि दलहरुसँग छलफल गर्ने उनले बताए । आइतबार मुख्यमन्त्री पदको शपथ ग्रहणपछि पत्रकारहरुको जिज्ञासामा उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताए । ‘सबै दललाई फेरि मिलाएर सहमतिको सरकार बनाएर राम्रो काम गर्ने,’ उनले भने । उनले […]

Read full article →