अब घरमै हेर्न पाइनेछ अजय देवगनको ‘दृश्यम ३’, कहिले र कहाँ हुँदैछ रिलिज ?
बलिउडको चर्चित क्राइम थ्रिलर फ्रेन्चाइज ‘दृश्यम’ को तेस्रो तथा अन्तिम शृंखला अब ओटीटीमा आउने भएको छ । अभिनेता अजय देवगन अभिनीत फिल्म ‘दृश्यम : द कन्क्लुजन’ नोभेम्बर २७ देखि नेटफ्लिक्समा स्ट्रिमिङ हुनेछ । २ अक्टोबर २०२६ मा हलमा रिलिज भएको यो फिल्म करिब दुई महिनापछि डिजिटल प्लेटफर्ममा आउन लागेको हो । हलमा हेर्न छुटाएका दर्शकले […]
