नरेश श्रेष्ठ स्मृति यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता १० मंसिरदेखि
६ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर १० देखि २४ गतेसम्म सुदूरपश्चिम प्रदेशका धनगढी र महेन्द्रनगरमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा सात प्रदेशका टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीले राउन्ड रोबिन प्रणालीमा एकअर्कासँग खेल्नेछन्। लिग चरणको अन्त्यमा शीर्ष दुई स्थानमा रहने टोलीबीच मंसिर २४ गते फाइनल खेल हुनेछ। सबै खेल […]
