‘रामायण’ को सेटमा कस्तो हुन्थ्यो माहोल ? ‘विश्वामित्र’ बनेका अजिंक्य देवले खोले रहस्य
‘रामायण’ मा विश्वामित्रको भूमिकामा देखिएका अजिंक्य देवले नितेश तिवारी, रणबीर कपूर र रवि दुबेसँग काम गर्दाको अनुभव खुलाएका छन् । यससँगै उनले फिल्मको सेटमा हुने वातावरणबारे पनि सुनाएका छन् । नितेश तिवारीको ‘रामायण’ यस वर्षका चर्चित फिल्ममध्ये एक हो । फिल्म प्रदर्शनमा आएको १५ दिनमै यसले विश्वव्यापी रूपमा १ हजार ५०० करोड भन्दा बढी व्यपार […]
