मंसिर २५ देखि ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्य
काठमाडौँ । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ। नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म (डिसेम्बर ११ देखि १३) भरतपुरस्थित […]
