प्रधानमन्त्री शाह आज दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आज आइतबार नयाँ दिल्ली प्रस्थान गर्दै छन् । प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता […]
