लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि
काठमाडौं । ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधि जितेको छ । जितसँगै लुम्बिनीले गत वर्ष फाइनलमा भोगेको हारको बदला लिएको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जितेको हो । पछिल्लो दुई संस्करणमा उपविजेतामा […]
