Depository of News

सञ्चालनमा आयो गोरखाको जेष्ठ नागरिक आश्रम

onlinekhabar.com · world

५ मंसिर, गोरखा । गोरखा नगरपालिका–१० छेपेटारस्थित जेष्ठ नागरिक आश्रम संचालनमा आएको छ । शनिवारबाट आश्रममा जेष्ठ नागरिकलाई राख्न थालिएको हो । एकीकृत सेवा कार्यालयका अनुसार हाल २५ जनालाई आश्रममा राखिएको छ । उनीहरू चितवनको मानव सेवा आश्रममा बस्दै आएका थिए । ‘गोरखा घर भएकाहरूलाई त्यताबाट यता ल्याएका हौं,’ कार्यालयका निमित्त प्रमुख दशरथ शर्माले भने, […]

Read full article →