Depository of News

महेश बस्नेतको टिप्पणी– अहिलेको सरकार बर्खामा उमिएको चुच्चे च्याउ हो

onlinekhabar.com · world

५ मंसिर, काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन् । एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारलाई वर्षायाममा उम्रिएको चुच्चे च्याउको संज्ञा दिएका हुन् । उनले वर्षायामको च्याउ घाम लागेपछि आफै मरेर जाने उल्लेख गर्दै वर्तमान सरकार पनि […]

Read full article →