शिक्षा पत्रकारिता अवार्ड अनलाइनखबरकर्मी गौतमलाई
५ मंसिर, धनुषा । प्रधानाध्यापक संघ नेपाल (पान) ले यसवर्षको ‘उत्कृष्ट शिक्षा पत्रकारिता अवार्ड’ अनलाइनखबरकर्मी दिनेश गौतमलाई प्रदान गरेको छ । धनुषाको जनकपुरमा आयोजित संघको तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३ मा प्रथम राष्ट्रपति डा. रामवरण यादवले गौतमलाई अवार्ड प्रदान गरेका हुन् । पुरस्कारको राशी २५ हजार रहेको छ । साथै पत्रकार मणिका झालाई पनि अवार्डबाट […]
