‘एनबीए अन्तर-बैंक फुटसल कप २०२६’ आयोजना हुँदै, २० वटै वाणिज्य बैंकहरूको सहभागिता रहने
काठमाडौं । नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रका कर्मचारीहरूबीच आपसी सम्बन्ध, सहकार्य र सौहार्दपूर्ण वातावरण अभिवृद्धि गर्ने उद्देश्यले २०८३ मंसिर ५ र ६ गते धन्वन्तरी फुटसल मैदानमा पहिलोपटक ‘एनबीए अन्तर–बैंक फुटसल कप २०२६’ (NBA Inter-Bank Futsal Cup, 2026) आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा २० वटै वाणिज्य बैंकहरूको सहभागिता रहनेछ । प्रतियोगिता पुरुष तथा महिला […]
