रिद्धिसिद्धि सिमेन्टको ‘शिलान्यासमा रिद्धिसिद्धिसँग’ विशेष योजना, सिमेन्ट किन्दा चाँदीको सिक्का उपहार
काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले घर निर्माणको शुभारम्भलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धिसिद्धिसँग’ नामक विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत रिद्धिसिद्धि सिमेन्ट प्रयोग गर्न चाहने ग्राहकले आफ्नो निर्माण साइट दर्ता गरी ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजासामग्री समावेश गरिएको विशेष ‘शिलान्यास बक्स’ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नेपाली […]
